समाचार
सेवाहरु


१) निवेदन र जग्गा धनीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) भवन नक्सा स्वीकृत प्रमाणपत्र र नक्साको प्रतिलिपि
३) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
४) चालु आ. व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
५) जग्गा धनी स्वयं उपस्थित नभएमा एकाघरका परिवारको नाता खुल्ने प्रमाणित प्रतिलिपि


१) व्यवसाय सञ्चालनको लागि निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) अन्यत्र दर्ता भै सकेको व्यवसायीको हकमा घरेलुमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, भ्याट र प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि र कर चुक्ताको प्रतिलिपि लगायतका कागजातहरु
३) इजाजतपत्र दर्ताको प्रतिलिपि
४) आफ्नै घर वा जग्गामा व्यवसाय सञ्चालन गर्ने भए लालपुर्जाको प्रतिलिपि साथै चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
५) भाडामा बसेको भए घर धनीको वा जग्गाको लालपुर्जाको प्रतिलिपि, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि र भाडामा लिने सम्बन्धि सम्झौताको प्रतिलिपि
६) मेकानिकल इन्जिनियरको सिफारिश
७) प्राविधिक, प्रशासनका कार्य गर्ने कर्मचारीको प्रतिवेदन
८) प्रोप्रराइटरको फोटो २ प्रति


१) व्यवसाय नबीकरणको निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) व्यवसाय दर्ता प्रमाणपत्रको सक्कल
३) कर चुक्ताको प्रतिलिपि
४) अन्यत्र कतै दर्ता नभएको व्यवसायको हकमा चारै तर्फका सधियारहरुको मुचुल्का
५) आफ्नै घर भए चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
६) भाडामा बसेको भए घर धनीको वा जग्गाको लालपुर्जाको प्रतिलिपि, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि र भाडामा लिने सम्बन्धि सम्झौताको प्रतिलिपि
७) सम्बन्धित वडा कार्यालयको सिफारिश


१) व्यवसाय सञ्चालनको लागि निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिश पत्र
३) आफ्नै घर वा जग्गामा व्यवसाय सञ्चालन गर्ने भए लालपुर्जाको प्रतिलिपि साथै चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
४) भाडामा बसेको भए घर धनीको वा जग्गाको लालपुर्जाको प्रतिलिपि, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि र भाडामा लिने सम्बन्धी सम्झौताको प्रतिलिपि
५) मदिरा बेचबिखन गर्ने होटल व्यवसायीको हकमा अन्त शुल्क दर्ता प्रमाणपत्र (चालु आ. व. सम्म नबीकरण गरिएको)
६) पासपोर्ट सार्इजको २ प्रति फोटो
९) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणको प्रमाणित प्रतिलिपि
१०) निर्माण व्यवसायी, फिरफिरे, बालुवा खानीको हकमा माथि उल्लेखित बाहेक थप स्थानीय कानून बमोजिमका कागजातहरु
११) सम्बन्धित वडा कार्यालयको सिफारिश
१२) सर्जमिन मुचुल्का पेश गर्नु परेमा


१) मिलापत्र गर्न दुबै पक्षको संयुक्त निवेदन र नागरिकताको प्रमाणपत्रको प्रतिलिपिहरु
२) विषयसँग सम्बन्धित अन्य कागजातहरु


१) आवश्यक प्रकृया पुगेमा मिलापत्र गर्न दुबै पक्षको उपस्थिति हुनु पर्ने


१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
३) नापी नक्सा
५) जग्गाधनीले सनाखत गरेको कागजात
४) चालु आ. व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रितिलिपि
५) जग्गाधनीको स्वीकृतिको सनाखत गर्नु पर्ने


१) सम्बन्धित व्यक्तिको निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
३) नापी नक्सा
४) सम्बन्धित वडा कार्यालयको सिफारिश सहित अन्य कागजातहरु