ग्रामिण सडक निर्माण कार्यको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष श्री कृष्णहरि श्रेष्ठ साथमा गाउँपालिका अन्य कर्मचारी
समाचार
ग्यालरी
गल्छी गाउँपालिका भित्रका स्वास्थ्य स्वंयम् सेविकाहरुको अबलोकन भ्रमण
आयोजक: गल्छी गाउँपालिका र बैरेनी स्वास्थ्य चौकी बैरेनी
SBA तथा Non- SBA नर्सिंङ स्टाफहरुको लागि ३ दिने Onsite coaching & Mentoring कार्यक्रम
प्रारम्भ मिति : २०७५/१२/२५
स्थान : गोगनपानी स्वास्थ्य चौकी , गल्छी -८
मिति २०७५ /०८/१७ गते श्री बागेश्वरी उच्च माध्यमिक बिद्यालय बैरेनी धादिङ्गको हलमा गल्छी गाउँपालिकाको आयोजना र गुप्तेस्वरी अपाङ्ग संघको समन्वयमा एक दिवशिय अपाङ्गता विषयको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो | सो कार्यक्रममा सरोकारवालाहरु विधालयका प्र.अ.
" लैङ्गिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार "
लैङ्गिक हिंसा बिरुद्दको १६ दिने अभियान २०१८ अन्तर्रगत महिला हिंसा बिरुद्दको दिवस सचेतना कार्यक्रम - २०७५ मंसिर ९ गते
गल्छी गाउँपालिकाको दोश्रो गाउँसभाद्वारा पारित बार्षिक बजेट, निती, कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमको केहि झलकहरु
मिति : २०७५ श्रावन १५
स्थान : बैरेनी, धादिंङ्ग
अध्यक्ष : कृष्णहरि श्रेष्ठ
उपस्थिति : प्रमुख प्रशासकीय अधिकृत (गल्छी गा.पा.), झम्क सुबेदी (रिम्स- नेपाल ),निरन्जन कोईराला (लेखापाल -गल्छी गा. पा.), नमराज अधिकारी (सू. प्र. अधिकृत गल्छी गा. पा.), सङ्कलकहरु
- ‹ previous
- 4 of 5
- next ›