कोरानाको कारण बन्द बिध्यालय खुलाउने सम्बन्धमा गाउँपालिका र बिध्यालय प्र.अ, वि. ब्य. स. अध्यक्ष लगायत सरोकारवालासंगको अन्तर्क्रिया तथा विध्यालयको लागि गाउँपालिकाबाट कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण कार्यक्रमका झलक ।
समाचार
ग्यालरी
सोनाम ल्होसार - २८५६ , को अवसरमा गल्छी ५ बिर्ताडाडा धादिङ्गमा आयोजित बृहत सास्कृतिक कार्यक्रमलाई संबोधन गर्दै प्रतिनिधि सभा संसाद श्री भुमि त्रिपाठी ज्यू लगायत गाउँपालिकाका अन्य पदाधिकारीहरु
धुर्मुस सुन्तली फाउन्डेशन मार्फत रामपुर चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय रंगशालाका लागि आफ्नो आफ्नो स्थान बाट स्व:स्फुर्त सहयोग गर्न अनुरोध गर्दै हास्यकलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल | गल्छी गाउँपालिकाले उक्त रंगशाला निर्माणका लागि १०० ट्रीपर प्रशोधित वालुवा ( करिब २० लाख बराबरको) उपलब्ध गराउने निर्णय गरेको छ |
गल्छी गाउँपालिका अन्तर्गतका स्वास्थ्य ईकाईहरुमा कार्यरत कर्मचारीहरु एकिकृत स्वास्थ्य ब्यबस्थापन सूचना प्रणाली आधारभूत तालिममा सहभागी हुँदै
गल्छी गा.पा. वडा नं. ६ को बार्षिक विनियोजित कार्यक्रम अनुसार बिपन्न बर्ग लाई आयआर्जन श्रोत पन्चे बाजा बितरण कार्यक्रमको तस्विरहरु
धादिङकाे गल्छि-बैरेनी अन्तर्गत नयाँ शहर आयाेजनाले निर्माण गरिरहेकाे भाैतिक संरचनाकाे स्थलगत निरीक्षण गर्नुहुँदै शहरी विकास राज्यमन्त्री माननीय रामबिर मानन्धर,प्रतिनिधि सभा सदस्य माननीय भुमि त्रिपाठी,जिल्ला समन्वय प्रमुख जगन्नाथ नेपाल, गल्छी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्षहरु लगाएत सराेकारवा व्यक्तित्वहरु।
- ‹ previous
- 2 of 4
- next ›