समाचार
सोनाम ल्होसार - २८५६ , को अवसरमा गल्छी ५ बिर्ताडाडा धादिङ्गमा आयोजित बृहत सास्कृतिक कार्यक्रम
सोनाम ल्होसार - २८५६ , को अवसरमा गल्छी ५ बिर्ताडाडा धादिङ्गमा आयोजित बृहत सास्कृतिक कार्यक्रमलाई संबोधन गर्दै प्रतिनिधि सभा संसाद श्री भुमि त्रिपाठी ज्यू लगायत गाउँपालिकाका अन्य पदाधिकारीहरु