समाचार
घरधुरी सर्वेक्षण सूचना संकलक हरुकोलागि आवश्यक सामग्री हस्तान्तरण कार्यक्रम (मिति : २०७५/०१/२०)
मिति २०७५ बैशाख २० गते गल्छी गाउँपालिका गुरुयोजना निर्माणका लागि तयार पारीएको " गाउँपालिकाको बस्तुस्थिति बिवरण तयारी सूचना संकलन फारम " सम्पूर्ण संकलकहरु लाई झोला,फारम ,छाता लगायत का अन्य आवश्यक सामग्रीहरु सम्बधित वडा अध्यक्षहरुको उपस्थितिमा गाउँपालिकाको उप-प्रमुख का हात बाट हस्तान्तरण गरियको छ |