समाचार
घरधुरी सर्वेक्षण सूचना संकलक हरुकोलागि अभिमुखीकरण कार्यक्रम (मिति : २०७५/०१/१७)
गल्छी गाउँपालिका गुरुयोजना निर्माणका लागि तयार पारीएको " गाउँपालिकाको बस्तुस्थिति बिवरण तयारी सूचना संकलन फारम " को बारेमा सबै वोड अन्तरगका संकलकहरु लाई आवश्यक अभिमुखीकरण कार्यक्रम मिति २०७५ वैशाख १७ गते का दिन सम्पन्न भयको छ |