FAQs Complain Problems

हार्दिक श्रद्धान्जली ।।

यस गाउँपालिकामा कार्यरत हलुका सवारी चालक श्री हरि प्रसाद अधिकारीको आमाको दुखःद निधन भएको खवरले अत्यन्तै स्तब्ध बनाएको छ । यस दुःखद निधनप्रति यस गाउँपालिकाका तर्फवाट गहिरो शोकसहित मृतकप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं । शोकको यस घडीमा शोकाकूल परिवार, आफन्तजन एवम् शुभेच्छुकमा हार्दिक समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि अनुरोध गर्दछौं ।
– गल्छी गाउँपालिका परिवार
मितिः २०७९ वैशाख ७ गते

प्रकार:

आर्थिक वर्ष: