FAQs Complain Problems

कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मिनि टेलर वितरण कार्यक्रम

मिति : २०७४/०३/२४ गते 

गल्छी गाउँपालिका वडा नं. ६  मा  १६ जना  कृषकहरुलाई  ५० प्रतिशत अनुदानमा मिनि टेलर वितरण गरिएको छ।  

अनुदान प्राप्त गर्ने कृषको नामावली 

  • खिलनाथ पण्डित 
  • खिल बहादुर भण्डारी 
  • लाल बहादुर  तामांङ्ग 
  • बिष्णु प्रसाद अधिकारी 
  • कृष्ण पन्थ 
  • ईश्वोरी प्रसाद  अधिकारी 
  • निलकण्ठ  बिडारी 
  • राजकुमार कराखेती 
  • राम प्रसाद अधिकारी 
  • पदम प्रसाद अधिकारी 
  • पुष्पराज रिजाल 
  • राजकुमार अधिकारी 
  • शिव बहादुर अधिकारी 
  • रामशरण भुजेल 
  • भोजराज अधिकारी 
  • रामशरण भण्डारी  

 

आर्थिक वर्ष: