FAQs Complain Problems

एम्बुलेस खरीद सम्बन्धी दरभाउपत्र आव्हानको सूचना

एम्बुलेस खरीद सम्बन्धी दरभाउपत्र आव्हानको सूचना

यस गल्छी गाउपालिकाले सिलवन्दी दरभाउपत्रको माध्यमबाट एम्बुलेन्स खरिद गर्नुपर्ने भएकोले सिलवन्दी दरभाउपत्र फारम खरिद गर्न इच्छुक दरभाउपत्रदाता हरुले यो सूचना प्रथम पटक प्रकाशित गरिएको मिति देखि १५ औ दिनको कार्यालय समयभित्र आफ्नो कम्पनि फर्म /संस्थाको ब्यवसाय दर्ता तथा नविकरण गरेको इजाजत पत्रको प्रतिलिपि, भ्याट/पान दर्ता प्रमाणपत्रको प्रतिलिपि, आ.व. २०७३/०७४ सम्मको कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी र उत्पादक कम्पनी वा नेपालमा रहेको आधिकारिक बिक्रेताबाट दरभाउपत्रदातालाई प्राप्त   Authorization letter  प्रमाणित प्रतिलिपि सहित रितपुर्वक निवेदन साथ दरभाउपत्र फारम दस्तुर (रकम फिर्ता नहुने गरी) बुझाई यस कार्यालयको आर्थिक प्रशासन शाखाबाट खरिद गर्न सकिनेछ ।

आर्थिक वर्ष: