FAQs Complain Problems

समाचार

एकिकृत सम्पत्ति कर/घर कर

सेवा प्रकार:

लाग्ने समय: 
२ दिनभित्र
जिम्मेवार अधिकारी: 
सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालय: 
गल्छी गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
गल्छी गाउँपालिकाले आर्थिक ऐनमा तोके बमोजिम
आवश्यक कागजातहरु: 

१) निवेदन र जग्गा धनीको नागरिकताको प्रमाणपत्रको  प्रतिलिपि
२) भवन नक्सा स्वीकृत प्रमाणपत्र र नक्साको प्रतिलिपि
३) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
४) चालु आ. व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
५) जग्गा धनी स्वयं उपस्थित नभएमा एकाघरका परिवारको नाता खुल्ने प्रमाणित प्रतिलिपि