FAQs Complain Problems

सहकारी दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
७ दिनभित्र
जिम्मेवार अधिकारी: 
सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालय: 
गल्छी गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
गल्छी गाउँपालिकाले आर्थिक ऐनमा तोके बमोजिम
आवश्यक कागजातहरु: 

१) तोकिएको ढाँचामा निवेदन 
२)  संस्थापक शेयरधनी -कम्तीमा २५ जना_ को नागरिकताको प्रमाणपत्रको प्रतिलिपिहरु
३) सहकारी प्रस्तावित विनियम
४) सहकारी खोल्न भएको भेला, बैठकको निर्णयको प्रतिलिपि
५) सम्बन्धित वडा कार्यालयको सिफारिश