FAQs Complain Problems

अपाङ्गता भएका नागरिकहरुको लागि हुल्चियर वितरण

गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको लागी सहायक सामाग्री हुल्चियर वितरण गरिएको छ । जन्मजात अपाङ्गता भएका तथा विभिन्न दुर्घटनाबाट अङ्गभङ्ग भएका तथा अरुको सहयोगमा हिँडडुल गर्नु पर्ने नागरिकहरुलाई गल्छि गाउँपालिकाको आयोजना तथा राष्ट्रिय अपाङग पुर्न स्थापना समाज काठमाडौं र ल्याटर डे सेन्ट च्यारिटिस अमेरिकाको सहयोगमा निशुल्क रुपमा अपाङ्गता भएका नागरिकहरुलाई हुल्चियर, शौचालय चियर र बैशाकी वितरण गरिएको छ ।

आर्थिक वर्ष: