FAQs Complain Problems

कृष्णहरी श्रेष्ठ

कृष्णहरी श्रेष्ठ
फोन: 
९८५१०८७२५१

 

संक्षिप्त परिचय​

  • २०२७ साल देखि कल्लेरी गा.बि.स. वडा नं २ को वडा अध्यक्ष भै  २०४३ साल सम्म जनताको पक्षमा अनबरत रुपमा काम गर्दै आउनुभएको
  • २०४३ सालमा जनपक्षीय उम्मेदवार भई जिल्ला पन्चायतको सदस्य हुनुभएको
  • २०५४ सालबाट २०५९ साल सम्म बैरेनी  गा.बि.स. अध्यक्ष भै जनताको सेवा गर्दै आउनुभएको
  • २०६१ साल पछाडिबाट २ चोटिसम्म बैरेनी गाउँ कमिटि,पटक पटक ने.क.पा. एमाले पार्टी अध्यक्ष तथा जिल्ला कमिटिको सदस्य
  • २०७४/२/७ गतेबाट अध्यक्ष पदमा बहाली भई हाल सम्म गल्छी गांउपालिका को प्रमुख को रुपमा काम गर्दै आउनुभएको