FAQs Complain Problems

स्वास्थ्य सेवा शिविर - वडा नं. ५ विर्ताडाडा

मिति २०७६ बैशाख २८ गते गल्छी -५ बिर्ताडाडामा संचालित शिविरमा २१८ जना व्यक्तिहरुको स्वास्थ परिक्षण लगायत १६५ वटा जेष्ठ नागरिकहरुलाई परिचय पत्र ,१३ वटा अपांग परिचय पत्र वितरण गरिएको थियो |

आर्थिक वर्ष: