FAQs Complain Problems

सूचना !

यस गल्छी गाउँपालिका अन्तर्गतको कोरोना रोगको रोकथाम तथा नियन्त्रण समितिको मिति २०७८ जेष्ठ ५ गतेको बैठकको निर्णयानुसार यस गाउँपालिकाको एम्बुलेन्स (बा २ झ ४४३७) लाई कोभिड सम्बन्धी अत्यावश्यक कामको  लागि मात्र प्रयोग गर्ने र यस गाउँपालिकाकाको सवारी साधन (बा १ झ ७६६२) लाई एम्बुलेन्स बनाई बैरेनी अस्पतालमा राखिने हुंदा सम्बन्धित चालकलाई सम्पर्क गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।

सम्पर्क नं. :-

शेर बहाहुर तामाङ : 9840906010  (बा २ झ ४४३७) (कोभिड सम्बन्धी अत्यावश्यक कामको  लागि मात्र)

हरी प्रसाद अधिकारी: 9849102709 (बा १ झ ७६६२)

आर्थिक वर्ष: