FAQs Complain Problems

राधा तिमल्सिना (लामिछाने)

फोन: 
९८४१६८६४८८

 

संक्षिप्त परिचय​

  • २०४६ सालदेखि २०५१ साल सम्म उच्च शिक्षाको क्रममा विद्यार्थी संगठनमा रही शसक्त रुपमा काम गरेको
  • २०५२ सालदेखि २०७४ सम्म शिक्षण पेशामा निरन्तरता
  • २०५५ सालदेखि साविकको कल्लेरी  गाउँ पार्टीमा रही काम गरेको
  • २०५७ सालदेखि अखिल नेपाल महिला संगठन जिल्लामा आबद्द रहेको
  • २०६४ सालदेखि हालसम्म जिल्ला पार्टी कमिटिमा रहेर  नै काम गरिरहेको
  • २०७४/२/७ गतेबाट उपाध्यक्ष पदमा बहाली भई हाल सम्म गल्छी गांउपालिका को ऊप-प्रमुख को रुपमा काम गर्दै आउनुभएको