FAQs Complain Problems

धादिङ जिल्लामा स्वाव संकलन कार्य नरोकिएको जिल्ला प्रशासन कार्यालय धादिङको सूचना ।

धादिङ जिल्लामा स्वाब संकलन कार्य रोकिएको भनेर चलेको हल्ला गलत भएको भन्दै जिल्लामा स्वाब संकलन कार्य नरोकिएको जिल्ला प्रशासन कार्यालय धादिङले स्पष्ट पारेको छ ।

आर्थिक वर्ष: