FAQs Complain Problems

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता विजेता वडा नं. ३ - २०७९

Read More

स्थानीय तह सदस्य निर्वाचन, २०७९ को निर्वाचित जनप्रतिनिधि ज्यूहरु

Read More

त्रिशुली नदिमा जलयात्रा

Read More

गाउँ सभाको सातौ अधिवेशनमा जनप्रतिनिधिहरु र कर्मचारीहरुको सामुहिक तस्बिर - २०७९

Read More

पालिका स्तरीय अन्तर्र बिद्यालय प्रथम अध्यक्ष कप प्रतियोगिता - २०७६

Read More

वडा तथा शाखा सम्पर्क

 वडागत सम्पर्क विवरण

जन प्रतिनिधि

अध्यक्ष
९८५१३४२९८०
उपाध्यक्ष
९८५१३४२९८९

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9851105982
शिक्षा अधिकृत
९८४३७७४८७१

सेवाहरु

सेवा प्रकारः- कर
सेवा समयः- २ दिनभित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- गल्छी गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गल्छी गाउँपालिकाले आर्थिक ऐनमा तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन र जग्गा धनीको नागरिकताको प्रमाणपत्रको  प्रतिलिपि
२) भवन नक्सा स्वीकृत प्रमाणपत्र र नक्साको प्रतिलिपि
३) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
४) चालु आ. व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
५) जग्गा धनी स्वयं उपस्थित नभएमा एकाघरका परिवारको नाता खुल्ने प्रमाणित प्रतिलिपि 

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- १५ दिनभित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित कर्मचारीहरु
सेवा दिने कार्यालयः- गल्छी गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गल्छी गाउँपालिकाले आर्थिक ऐनमा तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) व्यवसाय सञ्चालनको लागि निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२)  अन्यत्र दर्ता भै सकेको व्यवसायीको हकमा घरेलुमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, भ्याट र प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि र कर चुक्ताको प्रतिलिपि लगायतका कागजातहरु
३) इजाजतपत्र दर्ताको प्रतिलिपि 
४) आफ्नै घर वा जग्गामा व्यवसाय सञ्चालन गर्ने भए लालपुर्जाको प्रतिलिपि साथै चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
५) भाडामा बसेको भए घर धनीको वा जग्गाको लालपुर्जाको प्रतिलिपि, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि र भाडामा लिने सम्बन्धि सम्झौताको प्रतिलिपि
६) मेकानिकल इन्जिनियरको सिफारिश
७) प्राविधिक, प्रशासनका कार्य गर्ने कर्मचारीको प्रतिवेदन
८)  प्रोप्रराइटरको फोटो २ प्रति
 

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- ३ दिनभित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- गल्छी गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गल्छी गाउँपालिकाले आर्थिक ऐनमा तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) व्यवसाय नबीकरणको निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) व्यवसाय दर्ता प्रमाणपत्रको सक्कल
३) कर चुक्ताको प्रतिलिपि
४) अन्यत्र कतै दर्ता नभएको व्यवसायको हकमा चारै तर्फका सधियारहरुको मुचुल्का
५) आफ्नै घर भए चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
६) भाडामा बसेको भए घर धनीको वा जग्गाको लालपुर्जाको प्रतिलिपि, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि र भाडामा लिने सम्बन्धि सम्झौताको प्रतिलिपि
७) सम्बन्धित वडा कार्यालयको सिफारिश

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- १५ दिनभित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- गल्छी गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गल्छी गाउँपालिकाले आर्थिक ऐनमा तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) व्यवसाय सञ्चालनको लागि निवेदन पत्र  र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२)  विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिश पत्र
३) आफ्नै घर वा जग्गामा व्यवसाय सञ्चालन गर्ने भए लालपुर्जाको प्रतिलिपि साथै चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
४) भाडामा बसेको भए घर धनीको वा जग्गाको लालपुर्जाको प्रतिलिपि, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि र भाडामा लिने सम्बन्धी सम्झौताको प्रतिलिपि
५)  मदिरा बेचबिखन गर्ने होटल व्यवसायीको हकमा अन्त शुल्क दर्ता प्रमाणपत्र (चालु आ. व. सम्म नबीकरण गरिएको) 
६) पासपोर्ट सार्इजको २ प्रति फोटो
९) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा  अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणको प्रमाणित प्रतिलिपि
१०) निर्माण व्यवसायी, फिरफिरे, बालुवा खानीको हकमा माथि उल्लेखित बाहेक थप स्थानीय कानून बमोजिमका कागजातहरु
११) सम्बन्धित वडा कार्यालयको सिफारिश
१२) सर्जमिन मुचुल्का पेश गर्नु परेमा

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- गल्छी गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गल्छी गाउँपालिकाले आर्थिक ऐनमा तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) मिलापत्र गर्न दुबै पक्षको संयुक्त निवेदन र नागरिकताको प्रमाणपत्रको प्रतिलिपिहरु
२) विषयसँग सम्बन्धित अन्य कागजातहरु
 

सेवा प्रकारः- फैसला
सेवा समयः- ३५ दिनभित्र
जिम्मेवार अधिकारीः- उपाध्यक्ष
सेवा दिने कार्यालयः- गल्छी गाउँ कार्यपालिकाको कार्यालयबाट
सेवा शुल्कः- गल्छी गाउँपालिकाले आर्थिक ऐनमा तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) आवश्यक प्रकृया पुगेमा मिलापत्र गर्न दुबै पक्षको उपस्थिति हुनु पर्ने
 

सेवा प्रकारः- सिफारिश
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- अध्यक्ष
सेवा दिने कार्यालयः- गल्छी गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गल्छी गाउँपालिकाले आर्थिक ऐनमा तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 
२) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
३) नापी नक्सा
५) जग्गाधनीले सनाखत गरेको कागजात
४) चालु आ. व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रितिलिपि 
५) जग्गाधनीको स्वीकृतिको सनाखत गर्नु पर्ने
 

सेवा प्रकारः- सिफारिश
सेवा समयः- ७ दिनभित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- गल्छी गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गल्छी गाउँपालिकाले आर्थिक ऐनमा तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) सम्बन्धित व्यक्तिको निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि 
३) नापी नक्सा
४) सम्बन्धित वडा कार्यालयको सिफारिश सहित अन्य कागजातहरु
 

जानकारी