आ.व. २०८३/०८४ मा स्वीकृत योजना/कार्यक्रमको जानकारी तथा अभिमुखिकरण कार्यक्रम

  • श्रेणी

    कार्यक्रम

  • कार्यक्रम मिति

    २०८३-०५-०९ · १०:३० २०८३-०५-०९ · १६:००

  • स्थान

    ७ नं. वडा कार्यालय, भल्टार

वडा नं  मिति समय कार्यक्रम हुने स्थान
गल्छी - ७ २०८३/०५/०९ बिहान १०:३० देखि ०४:०० बजेसम्म ७ नं वडा कार्यालय, भल्टार