FAQs Complain Problems

सम्पर्क ब्यक्ती (Focal person) तोकिएको सम्बन्धमा

सम्पर्क ब्यक्ती (Focal person) तोकिएको सम्बन्धमा

गल्छी गाउँपालिकाले नोवेल कोरोना (nCOV-19) भाईरसको महामारी बाट बच्न हालसम्म गरेका कार्य विवरण, अवस्था, क्वारेनटाईन सम्बन्धी जानकारी, पुर्व तयारीहरु, आगामी कार्ययोजना लगायत स्थानीय स्तरबाट प्रभावकारी सल्लाह सुझाव र जानकारी लिन/दिन गल्छी गा.पा. स्वास्थ्य शाखा प्रमुख ज्यु लाई सम्पर्क ब्यक्ती (Focal person) तोकेकोले सो सम्बन्धी केहि जानकारी आबश्यक परेमा Focal Person सङ सम्पर्क गरि लिनु/दिनु हुन सम्बन्धीत सबैलाई जानकारी गरिन्छ ।

 

 

आर्थिक वर्ष: