FAQs Complain Problems

र्यापिड टेष्ट किटद्वारा नोवेल कोरोना भाईरसको (आरडिटि किट) परिक्षण गरिएको सम्बन्धमा

र्यापिड टेष्ट किटद्वारा नोवेल कोरोना भाईरसको (आरडिटि किट) परिक्षण गरिएको सम्बन्धमा

मिति २०७६/१२/३० गते गल्छी गा.पा. वडा नं ८,७ र ६ का बिदेश बाट आएका तथा जोखिम छेत्र भित्र परेकाहरु मध्ये उच्च जोखिममा रहेका २२ जना ब्यक्ति हरुलाई प्रदेश सरकारले उपलब्ध गराएको किटद्वारा नोवेल कोरोना भाईरसको  (आरडिटि किट) परिक्षण गरिएको छ | सबै ब्यक्तिहरुमा कोरोना भाईरसको संक्रमण नेगेटिभ देखिएको समेत जानकारी गरिन्छ |

आर्थिक वर्ष: