समाचार
मोटरेवल पुल निर्माणका लागि डी.पी.आर अन्तर्रगत Soil टेस्ट कार्यको अनुगमन
गल्छी गा.पा. वडा नं. ८ स्थित खयरघारी-जैसिकाल ( पृथ्वी राजमार्ग ) जोड्ने मोटरेवल पुल निर्माणका लागि डी.पी.आर अन्तर्रगत Soil टेस्ट कार्यको अनुगमन गर्दै गल्छी गाउँपालिकाका अध्यक्ष श्री कृष्णहरि श्रेष्ठ