FAQs Complain Problems

समाचार

पालिका स्तरीय हाजिरी जफाव प्रतियोगिता

पालिका स्तरीय हाजिरी जफाव प्रतियोगितापालिका स्तरीय हाजिरी जफाव प्रतियोगिता

गल्छी गाउँपालिकाको आयोजनामा २०७६ साल मंसिर ३० गते आधारभूत (नि.मा.वि.) तहका शिक्षकहरु बीच आयोजना गरिएको पालिका स्तरीय हाजिरी जफाव प्रतियोगितामा गाउँपालिका अन्तर्गतका सवै विद्यालयहरु (१३ ओटा) को सहभागिता रह्यो। वागेश्वरी माध्यमिक विद्यालय गल्छी–६ वैरेनीका व्यवस्थापन समितिका अध्यक्ष केशव रिमालले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रमको प्रमुख अतिथि गल्छी गाउँपालिकाका सामाजिक विकास समिति संयोजक श्री पूर्णप्रसाद खतिवडाले गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन गल्छी गाउँपालिकाका युवा, खेलकुद तथा शिक्षा अधिकृत श्री बुद्धिप्रसाद भट्टले गर्नुभएको थियो ।  प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान क्रमश: श्री जनसेवा आधारभूत विद्यालय गल्छी–८ गोगनपानी , बागेश्वरी माध्यमिक विद्यालय बैरेनी, अमन्तादेवी माध्यमिक विद्यालय गल्छी–५ विर्ताडाँडा र सरस्वती माध्यमिक विद्यालयहरु रहन सफल सफल भए।

आर्थिक वर्ष: