FAQs Complain Problems

७५/७६

सस्कार महिला कृषि सहकारी संस्थाको भवन शिलान्यास कार्यक्रमका केहि झलकहरु

गल्छी गाउँपालिका वडा नं. ८ गोगनपानी स्थित संस्कार महिला कृषि सहकारी संस्थाको भवन सिलान्यास भएको छ | गल्छी गाउँपालिकाको आर्थिक सहयोगमा बन्ने  उक्त भवन गल्छी गा.पा अध्यक्ष श्री कृष्णहरि श्रेष्ठ ज्यू ले मिति २०७७ जेष्ठ ३२ गते सिलान्यास गर्नु भएको हो | उक्त कार्यक्रममा